१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o५:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनसरीका सबै खोलामा बाढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o५:४o:oo

लगातारको वर्षाले सुनसरी भएर बग्ने सबैजसो खोलामा बाढी आएको छ। अधिकांश भूभाग जलाम्य बनेको छ।

 बुढी खोला, दुहाबी बाढीमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान ४:४५ बजे सूचना जारी गर्दै बढ्दो क्रममा रहेका नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले डुबान भइरहने होचा भू-भागहरूमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।