१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
सन्जीव योञ्जन काठमाडाैं
२o८१ असोज ९ बुधबार १८:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

असनमा बढ्यो चाडपर्वको चहलपहल [भिडियो]

Read Time : < 1 मिनेट
सन्जीव योञ्जन काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार १८:२३:oo

चाडपर्व नजिकिएसँगै काठमाडौंको असन बजारमा चहलपहल बढेको छ। दसैँ सुरु नभइसके पनि दसैँका लागि सपिङ गर्नेहरूको चहलपहल अहिलेदेखि नै बाक्लो देखिन्छ।

लकडाउनपछि यो वर्ष व्यापारमा राम्रै सुरुवात देखिएको व्यापारीहरू बताउँछन्। यद्यपि, चीनबाट आउने सामान समयमै नआइपुगेकाले ग्राहकले खोजेजस्तो सामान दिन नसकेको उनीहरूको गुनासो छ।

हेर्नुस् भिडियाे :