१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ७ शुक्रबार १७:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट, तर ४८ ठाउँमा बल्दैन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १७:११:oo

काठमाडौं उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । तर, ४८ स्थानका ट्राफिक लाइट बिग्रिएका छन् । ट्राफिक लाइट बिग्रिएपछि मुख्य सडक तथा चोकचोकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ ।

अधिकांश ट्राफिक लाइट बिग्रिएपछि हाल १८ स्थानमा मात्रै सञ्चालनको अवस्थामा छ। ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र ट्राफिक प्रहरीले अनुमानको भरमा हात देखाउने तथा संकेत चिह्न प्रयोग गर्नुपर्ने बाध्यता छ। थप रिपाेर्ट  भिडियाेमा हेर्नुस् :