मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ६ बिहीबार १८:५९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विद्युतकाे बक्यौताबारे प्रधानमन्त्री : २२ अर्बबाट ६ अर्बमा झारेर सरकारविरुद्ध गलत प्रचार गरे [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार १८:५९:oo

प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनकाे विद्युत् बक्यौता नउठाउने भनेको भन्दै गलत प्रचार गरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले उद्योगीबाट उनीहरूले उपभोग गरेको विद्युतको मात्रै बक्यौता उठाइने प्रस्ट पारे।

महालेखाको प्रतिवेदनले २२ अर्ब उठाउन भनेकोमा त्यसलाई ६ अर्बमा झारिएको उल्लेख गर्दै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकमको हिसाब गोलमटोल पारिएको जिकिर गरे।

हेर्नुस् भिडियाे :