Skip This
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार २१:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार २१:२८:oo

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजापट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुवातदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी बाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको छ। यसले दशौँ हजार पीडितहरू भग्नावशेषमुनि र सडकमा छरिएको देखाउँछ।

सन् २०२३ अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली कब्जाकारीको चरम र अभूतपूर्व नरसंहार जारी छ। चारैतिर (हवाई, जमिन र समुद्र)बाट लगातार हवाई हमला र बमबारी, हत्या, घाइते र हजारौँविरुद्ध नरसंहार जारी राखेको छ। (रासस/क्युएनए)