Skip This
अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या : उपप्रधानमन्त्री श्रेष्ठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ असार २२ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १८:२९:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताएका छन्।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गरिनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको बचत अनियमितता गर्नेविरुद्ध उच्च तहबाटै संरक्षण भएको दाबी गरे।