Skip This
रास्वपा संसदीय दलको बैठक आइतबार बस्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २२ शनिबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा संसदीय दलको बैठक आइतबार बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १७:२९:oo

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ। आइतबार बिहान ९ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदको बाँकी काम–कारबाहीलगायत विविध विषयमा छलफल हुने बताइएको छ।