Skip This
नागार्जुनमा पहिरोले पुरिएर एकजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
रासस काठमाडौं
२o८१ असार २२ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागार्जुनमा पहिरोले पुरिएर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १७:o६:oo

काठमाडौंको नागार्जुन नगरपालिका– ३ मा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

नागार्जुन–३ स्थित ट्रपिकल रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेस्टुरेन्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। 

पहिरो बिहान ११ बजेतिर खसेको थियो।