१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
२o८१ असार २ आइतबार १६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नारायणीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १६:५३:oo

नारायणी नदीमा माछा मार्न गएका कावासोती नगरपालिका– १३ गैरीनिवासी ३७ वर्षीय पूर्णबहादुर मुसहरको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार दिउँसो नारायणी नदीमा माछा मार्न गएका मुसहरको माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

घटनाको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ।

ad
ad
ad
ad