१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २ आइतबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सुनको मूल्य पुनः वृद्धि, तोलामा एक हजार ६ सय बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार ११:४o:oo

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६ सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय निर्धारण भएको छ। 

चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको थियो।

ad
ad
ad
ad