Skip This
एमाले संसदीय दलको बैठक साढे १२ बजे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
२o८१ जेठ १६ बुधबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक साढे १२ बजे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार ११:३३:oo

एमाले संसदीय दलको बैठक साढे १२ बजे नयाँ बानेश्वरस्थित संसदकाे लोत्से हलमा बस्दै छ। 

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसदको गतिरोध, नीति तथा कार्यक्रममाथि छलफलकाे तयारीलगायतका  समसामयिक विषयमा छलफल हुनेछ।

सरकारले मंगलबार संघीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ। सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे विराेधका कारण प्रधानमन्त्रीले टेबुल गर्न पाएनन्।

ad
ad
ad
ad