१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पार्टी, संसदीय दल एकताबद्ध छ : एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १७:५७:oo

नेकपा (एकीकृत समाजवादी)ले पार्टी संसदीय दल एकताबद्ध रहेको प्रस्टीकरण दिएको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले दलका सम्बन्धमा चलाइएका हल्लाहरू गलत रहेको बताएको छ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संसद्को आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भएको प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू उपस्थित बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे रचनात्मक सुझाव दिने, कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउनेलगायतका निर्णय गरेको बताइएको छ।

ad
ad