१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कटुवा पेस्तोलसहित बाँकेबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o८:oo

बाँके प्रहरीले कटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मोटरसाइकलमा सवार तीनजनालाई चेकजाँच गर्दा नेपालगन्ज उपमहानगरपालिका– १३ लोनियनपुरुवाका हुसैन बागवानको साथबाट कटुवा पेस्तोल फेला परेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । 

भे.६प४९०२ नम्बरको होन्डा साइन मोटरसाइकलमा सवार सदराम बागवान, साकिर अलि बागवान र हुसैन बागवानलाई शंका लागी चेकजाँच गर्दा हुसैन बागवानको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, तीन थान मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

ad
ad