१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तोलामा सात सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o७:oo

स्थानीय बजारमा पहेँलो धातुकाे मूल्य आज पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु. सात सयले उकालो लागेको छ।

बिहीबार प्रतितोला रु. एक लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ। यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला रु. एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार सात सय २० निर्धारण भएको छ। 

ad
ad