नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको बैठकको निर्णयअनुसार गृह मन्त्रालयले जोशी र ढकाललाई बढुवामा सिफारिस गरेको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।