महानगरले फुटपाथमा गीत गाउन नदिएपछि दृष्टिविहीनले गरे प्रदर्शन [तस्बिरहरू]

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले फुटपाथमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनले प्रदर्शन गरेका छन्।

नेपाल एकीकृत नेत्रहीन विकास संघले अपांगता अधिकारमुखी राष्ट्रिय संघर्ष समितिको आयोजनामा बुधबार प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरले फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरी नेत्रहीन व्यक्तिहरूका माइकहरू, स्पिकरहरू लगिएको विषयलाई लिएर र्‍याली निकालेका छन्। उनीहरूले शान्ति वाटिकादेखि र्याली निकालेर सिंहदरबारतर्फ लागेका छन्।

तस्बिरहरू :

सुझावित समाचार