१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु महालक्ष्मी इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३१:oo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ब्रान्ड एम्बासडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । हाललाई यो सम्झौता एक वर्ष कायम रहने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्रान्ड एम्बासडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकार गुजरेलसँगको आबद्धताले कम्पनीको प्रचारप्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे । 

त्यस्तै, नवनियुक्त ब्रान्ड एम्बासडर गजुरेल जीवन बिमाजस्तो पवित्र कार्यमा कम्पनीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सम्झौतापछि गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाको प्रचारात्मक कार्य, कर्पोरेट ब्रान्ड प्रवद्र्धन तथा संरक्षण, सभा–गोष्ठीलाई सम्बोधनसम्बन्धी कार्य गर्ने बताइएको छ ।

ad
ad