१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफद्वारा ०८१ को क्यालेन्डर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२९:oo

 नेपाल लाइफ इन्स्योरेन्सले ०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरेका छन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीको ०८० पुस मसान्तसम्म लगानी १८७.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमाकोष १८३.६५ अर्ब र सेयरधनी कोष १० अर्ब ३३ करोडभन्दा बढी रहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म  २४४.२९ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

ad
ad