१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सदनमा कांग्रेसलगायत विपक्षी दलले आज पनि खोजे प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४४:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका विपक्षी दलहरूले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनमा जवाफ माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेसलगायतका विपक्षी दलका सांसद आ–आफ्नो ठाउँबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्नका लागि विशेष समय दिएका छन् । 

बैठकमा अहिले सांसद पौडेल बोलिरहेका छन् । 

ad
ad