१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:o१:oo

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका दुई शाखालाई स्थानान्तरण गरेको छ । बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौँडा पुर्‍याएको छ । स्थानान्तरण गरिएको शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उद्घाटन गरेका हुन् । 

यसैगरी, बैंकले कावासोती शाखा–२ लाई पनि नवलपुरकै गोछडामा स्थानान्तरण गरेर सेवा सुचारु गरेको बैंकले जनाएको छ ।

हाल बैंकले देशभरमा एक सय ७४ शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ एटिएम, ६ हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । 

ad
ad