१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाली क्यारिकेचर प्रदर्शनीमा अनुप गुरुङ प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३९:oo

नेपाली क्यारिकेचर प्रदर्शनी/प्रतियोगिता २०८० मा अनुप गुरुङ प्रथम भएका छन्। प्रदर्शनीसहितको उक्त प्रतियोगितामा अनिशा भण्डारी द्वितीय र विश्व थापा तृतीय भएका छन्। थापा नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

प्रदर्शनीमा प्रतियोगी तथा अप्रतियोगी गरी ३३ कार्टुनिस्ट र कलाकारको सहभागिता छ। सहभागीमध्ये २२ जना प्रतियोगी थिए। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा सुरु भएको प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो।

ad
ad