१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अमुल थापा काठमाडौं
२o८१ जेठ २ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

‘वरिष्ठता’का आधारमा दक्षिणा दिएर साधुसन्तको बिदाइ [फोटोफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:१o:oo

महाशिवरात्रिका अवसरका पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ गरिएको छ। उनीहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले आइतबार वरिष्ठताका आधारमा दक्षिणा दिएर बिदाइ गरेको हो। 

कोषका अनुसार साधुसन्तलाई दुई सय रुपैयाँदेखि नौ हजारसम्म दक्षिणा दिइएको छ। शिवरात्रिमा पशुपति दर्शनमा आउने स्वदेशी र विदेशी साधुसन्तलाई दक्षिणा दिने चलन छ।

तस्बिरहरू :

 

 

 

ad
ad