१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
पदभार ग्रण गर्दै नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार २१:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री महासेठले सम्हाले कार्यभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:o५:oo

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर महासेठले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यभार सम्हालेका हुन्। 

ad
ad