१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका बाठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयका १८ उपसचिवको सरुवा [सूचीसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बाठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३१:oo

सरकारले गृह मन्त्रालयका १८ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आइतबार विभिन्न जिल्लामा कार्यरत १८जना उपसचिवको सरुवा गरेको हो।

सरुवा हुनेमा सातजना सहायक प्रमुख जिल्ला अधिकारी, दुईजना जेलर, दुईजना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक अध्यागमन विभागका निर्देशक छन्। 

 

 

ad
ad