१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीको हिउँदे अधिवेशन सुरु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:१o:oo

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु भएको छ। 

दिउँसो सवा ३ बजेदेखि सुरु भएकाे बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक पाँच मिनेट मात्रै बसेर सकिएकाे थियाे।  

आगामी बैठक १९ फागुन (शनिबार) बस्नेछ। दिउँसो २ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ। 
 

ad
ad