१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका तुलसीपुर (दाङ)
२o८१ जेठ ३ बिहीबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तुलसीपुर (दाङ)
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:३o:oo

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 

उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै, दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ। यस्तै, यही फागुन १९ गते प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
 

ad
ad