Skip This
पावर प्लेको अन्तिम बलमा नामिबियाले गुमायो पहिलो विकेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १५ मंगलबार १२:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पावर प्लेको अन्तिम बलमा नामिबियाले गुमायो पहिलो विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १२:१o:oo

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाएको छ । 

पाँचौँ ओभरको अन्तिम ओभरमा नामिबियाका ओपनर माइकल भान लिंगेनलाई करण केसीले आउट गराएका हुन् । १९ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २० रन बनाएका लिंगेनलाई गुल्सन झाले क्याच समाते । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा नामिबियाले पहिलो विकेट गुमाउँदा ३६ रन बनाएको छ ।