मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पावर प्लेको अन्तिम बलमा नामिबियाले गुमायो पहिलो विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:१०:००

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाएको छ । 

पाँचौँ ओभरको अन्तिम ओभरमा नामिबियाका ओपनर माइकल भान लिंगेनलाई करण केसीले आउट गराएका हुन् । १९ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २० रन बनाएका लिंगेनलाई गुल्सन झाले क्याच समाते । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा नामिबियाले पहिलो विकेट गुमाउँदा ३६ रन बनाएको छ ।