१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘बादलभित्र...’ गीतको म्युजिक भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o३:oo

अञ्जु पन्त र प्रताप दासको स्वर रहेको ‘बादलभित्र...’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ।

बागलुङको ढोरपाटन, पोखराको फेवाताललगायत पर्यटकीय गन्तव्यमा छायांकन गरिएको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन्। निर्देशन एवं गायन क्षेत्रमा पनि रहेका विष्ट पछिल्लो समय अभिनयमा व्यस्त छन्।

विष्णु भण्डारीको शब्द रहेको गीतमा अर्जुन पोखरलले संगीत भरेका छन् भने एरेन्ज कुशल सिंहले गरेका हुन्। विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन्। 

भिडियो सम्पादन र ग्राफिक डिजाइन लक्ष्मण चौहानको रहेको छ।

ad
ad