१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सोनापुर मिनरल्स एन्ड आयलमा दुई सञ्चालक चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५o:oo

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडमा सर्वसाधारण सेयरधनीका तर्फबाट दुईजना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको १६औँ वार्षिक साधारणसभाले अंकित खड्का र रचनाकुमारी ओझालाई निर्विरोध सञ्चालक निर्वाचित गरेको हो ।

दाङमा भएको साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको ०८० असार मसान्तको वासलात, सोही अवधिको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण तथा आव ०८०/८१ को लेखापरीक्षक नियुक्तिको तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ । 

ad
ad