मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
२०८० माघ २५ बिहीबार १४:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत

Read Time : < 1 मिनेट
२०८० माघ २५ बिहीबार १४:२०:००

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ। 

अध्यक्ष ओलीलाई नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको उदघाटनका क्रममा रौतहटको गरुडामा एक सय एक किलोको मालाले स्वागत गरिएको हो।