१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले गुमायाे सातौँ विकेट, पवन १५ रन बनाएर आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२o:oo

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सरार्फ १५ रन बनाएर आउट भएका छन्। 

३४ बलमा एक चौका प्रहार गरेका पवनलाई साहिद अहमदजाईले एलबिडब्लू धरापमा पारेका हुन् । उनले राष्ट्रिय टोलीमा स्थान बनाउने ठूलो अवसर गुमाएका छन्। 

पवन आउट भएसँगै नेपाल १८१–७ को अवस्थामा छ । अलराउन्डर सोमपाल कामी र डेब्यु खेलाडी सूर्य तामाङ क्रिजमा छन्।
 

ad
ad