१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o८:oo

नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक परेको छ । मैनालीका पिता खेमप्रसाद मैनालीको आज बिहान ७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिमा रहेको आफ्नै निवासमा निधन भएको हो । 

उनी लामो समयदेखि न्युरो रोगबाट पीडित थिए । स्वर्गीय मैनालीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनका तीन छोरा छन् ।

ad
ad