संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबारदेखि सुरु भएको छ। अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक संसद् भवन बानेश्वरमा छुट्टाछुट्टै बसिरहेको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।