१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विवेक पोख्रेल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङको माझीटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
विवेक पोख्रेल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o९:oo

धादिङको माझीटारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे खसेको सुक्खा पहिरो अहिले पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । 

ad
ad