मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ९ आइतबार
  • Sunday, 21 April, 2024
संजित परियार काठमाडौं
२०८० पौष २४ मंगलबार १२:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तयारी माघेसंक्रान्तिको [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० पौष २४ मंगलबार १२:३६:००

आउँदै गरेको माघेसंक्रान्तिलाई लक्षित गरेर कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुल आयातसँगै किनमेल पनि बढ्दै गएको छ। 

अहिले कालीमाटी तरकारी बजारमा तरुल किन्नेहरूको चहलपहल पनि बढेको छ। माघेसंक्रान्तिमा तरुललगायतका कन्दमूलका परिकार खाने चलन रहँदै आएको छ।

तस्बिरहरू :