१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टस जितेको भारतले बलिङ गर्दै, नेपालाई ब्याटिङको निम्तो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o१:oo

यू- १९ एसिया कप क्रिकेट समूह ‘ए’को अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। दुबईस्थित आइसिसी क्रिकेट ओभल– २ मा भारतका कप्तान उदे सरनले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। 

आजको खेलमा नेपालको तर्फबाट दुई खेलाडी परिवर्तन भएका छन्। आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दीपक डुम्रे र दीपक बोहोरा टिममा समावेश छन्।

यसअघि नेपाल पाकिस्तान र अफगानस्तान दुवैसँग पराजित भएको थियो भने यसअघि भारत पाकिस्तानसँग आठ विकेटले पराजित भएको थियो। 

ad
ad