पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको सुनुवाइ सुरु

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूत सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ।

संसदीय सुनुवाइ समितिमा अहिले नेपालले कार्ययोजना प्रस्तुत गरिरहेका छन्।

सुनुवाइअघि समितिले उजुरीकर्तासँग छलफल गरेको थियो भने दूतावासको आवश्यकता र औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदले प्रस्ट पारेका थिए।

सुझावित समाचार