१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३७:oo

- मोटरसाइकललाई रातको समय बाहिर त्यत्तिकै छाड्न हुँदैन । सकभर मोटरसाइकल राख्नका लागि कुनै छुट्टै टहरा वा स्पेसको व्यवस्था गर्नुस्, जहाँ शीत नलागोस् । बाहिरै राख्नुपर्ने अवस्था आएमा वाटरप्रुफ कभर प्रयोग गर्नु राम्रो हुन्छ । 

- चेन, गियर र अन्य पार्टहरू (बोल्ट, नटलगायत) को सफाइ गर्नुस् र त्यसमा लुब्रिकेन्ट्स हाल्नुस् । नियमित रूपमा हावा चेक गर्नुस् । 

- चिसोले बाइकको ब्याट्रीमा पनि असर गर्छ, त्यसैले ठिक्क तापक्रममा बाइक राख्न जरुरी छ । समय–समयमा वर्कसपमा  लगेर बाइक चेक तथा सर्भिसिङ गराउनुस् । 

ad
ad