Skip This
वैदेशिक रोजगारीमा रहेकालाई मुक्तिनाथको सेयर बाँडफाँट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा रहेकालाई मुक्तिनाथको सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १o:३५:oo

 वैदेशिक रोजगारीमा रहेकालाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर बाँडफाँट भएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँबराबरको १४ लाख कित्ता साधारण सेयर छुट्याएकामा सो रकमको १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका १४ हजार आवेदनकर्तालाई १० कित्ताका दरले १०० रुपैयाँ अंकित दरमा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

एक लाख ४० हजार कित्ता सेयर खरिदका लागि कुल ३१ हजार एक सय ९६ जनाले आवेदन दिएका थिए ।