जुम्लामा कुमारी बैंकको ३०९औँ शाखा विस्तार

सोमबार, ४ मंसिर, २०८०
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडको ३०९औँ शाखा जुम्लामा स्थापना भएको छ।

दुर्गमका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पुर्याउन कुमारी बैंकले जुम्लामा शाखा विस्तार गरेको हो। जुम्ला शाखाको सोमबार औपचारिक कार्यक्रमबीच शाखा विस्तार गरिएको छ। 

संविधान सभा सदस्य तथा बैंकका पूर्वसञ्चालक सदस्य ललितजंग शाहीले शाखाको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तैदेखि बैंकले सेवा सुरु गरेको छ।
 

See More On

सुझावित समाचार