१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५७:oo

सय थुम्काहरूको संगम सैलुङ धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यो एउटा उत्कृष्ट ‘हिल स्टेसन’ हो । सयवटा थुम्का मिलेर बनेको सैलुङमा फराकिला हिमशृंखला, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरीगोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिन पाइन्छ ।

यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य निकै आकर्षक देखिन्छ । भर्खरै मात्र स्पार्क कारले आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी भएर कलाकारहरू यस क्षेत्रको भ्रमणमा गएका छन् । उनीहरूको अनुभवमा सैलुङ कस्तो रह्यो त ?

 

ad
ad