१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o असोज १४ आइतबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १३:२१:oo

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिएको छ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो।

समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव,  गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए।