शिक्षक आन्दोलन : यस्तो छ माइतीघर-बानेश्वर क्षेत्र [तस्बिरहरू]

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षकको आन्दोलन आज पनि जारी छ। बिहीबार तीन चरणमा भएका वार्ता निष्कर्षहीन भए पनि शुक्रबार निर्णायक वार्ता हुने बताइएको छ।

बिहीबारको छलफलमा शिक्षकले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ। 

शिक्षामन्त्री अशाेककुमार राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।

तस्बिरहरू :

सुझावित समाचार