मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार o८:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अरुण–३ को अवरोध हटाउन इप्पानको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o८:o६:oo

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनामा भइरहेको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर निकास दिन इप्पानले आग्रह गरेको छ । गत भदौ १६ गतेदेखि अरुण तेस्रोको पावरहाउस पुखुवा जाने प्रवेशमार्ग र पावरहाउसको सम्पूर्ण काम ठप्प पारेर आन्दोलनमा छन् । आइतबारदेखि चार सय केभी प्रसारण लाइनका जग्गाधनीले खाँदबारीमा आन्दोलन गरेका छन् ।