Skip This
जनमत पार्टीले राख्यो संविधान संशोधनको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जनमत पार्टीले राख्यो संविधान संशोधनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २o:o२:oo

सत्तारुढ दल जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ। संविधान दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै जनमतले संविधान संशोधनको माग गरेको हो। 

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ। अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ।’

ad
ad
ad
ad