मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३० शनिबार १८:३३:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बिपीको ‘जेल डायरी’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३० शनिबार १८:३३:००

कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ‘जेल डायरी’को औपचारिक विमोचन गरिएको छ। 

एक कार्यक्रमबीच कमलादीस्थित प्रज्ञा भवनमा पुस्तक विमोचन गरिएको हो। शंकर तिवारीले सम्पादन गरेको पुस्तकमा यसअघि अप्रकाशित रहेका १९६२ देखि ९९६८ को जेल डायरी समेटिएको छ।

पुस्तक शिखा बुक्समार्फत बजारमा आएको हो। विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो।