१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आँखामा राखे पनि नबिझाउने नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍यो : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५२:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा‍‍. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् । 

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए । ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ,’ उनले भने, ‘मैले आत्मीय मित्र गुमाएको छु ।’ अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजन तथा पार्टीपंक्तिमा समवेदना व्यक्त  गरेका छन्  । 

ad
ad