मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Thursday, 13 August, 2026
समाचार डिजिटल संस्करण

काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १७:५५:oo

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपीलाई हटाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी र काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीलाई सोमबार सरुवा गरिएको हो।

अपराध अनुसन्धान कार्यालयका सोमेन्द्रसिंह राठौर तथा जिल्ला प्रहरी परिसरमा भूपेन्द्र खत्रीको सरुवा गरिएको छ। राठौर सुरक्षा परिषदमा तथा खत्री प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत थिए।