मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
सौरभ यादव राजविराज
२०८० असार २१ बिहीबार १६:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमालेविरुद्ध मिटरब्याजीपीडितको प्रदर्शन [फोटोफिचर]  

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० असार २१ बिहीबार १६:३६:००

संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजपीडितले बिहीबार राजविराजमा  प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्‍याली निकालेका हुन्। 

मिटरब्याजीपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेर संसद् अवरोध गरेर  मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्घ प्रदर्शन गरेका हुन्।