आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित : अर्थमन्त्री महत

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटको लक्ष्य समृद्धि, सुशासन र सामाजिक न्यायप्रति लक्षित हुने बताएका छन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित भएको बताएका हुन्। 

सुझावित समाचार